काठमाडौं – गोर्खाज फाइनान्स लिमिटेड र नेशनल बैंकिङ इन्ष्टिच्युट लिमिटेडबीच बुधबार तालिमकार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।


ADVERTISEMENT


यस सम्झौताअनुसार एनबीआईले गोर्खाज फाइनान्स लिलिमिटेडका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।


ADVERTISEMENT

# # #


सम्झौतापत्रमा गोर्खाज फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ र नेशनल बैंकिङ ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।