काठमाडौँ– यस बाल दिवसको अवसरमा, बाल दिवसको उपलक्ष्यमा आईएमएसको ले प्रिमियम बेबी ब्रान्ड र अन्य अन्तर्राष्ट्रिय ब्रान्डहरूमा उत्कृष्ट डिल, छुट र अफरहरू प्रदान गर्दैछ।


ADVERTISEMENT


जसअन्र्तगत आईएमएसले आफ्ना ग्राहकहरूलाई क्रेन, डा. ब्राउन्स, बीबीलभ, डिङमबेबी र अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रिमियम बेबी ब्रान्डहरूमा ३०५ सम्म छुट उपलब्ध गराउँदै छ। साथै, ग्राहकहरूलाई थप ५ प्रतिशत को पुनस् खरिद छुट भौचर प्रदान गर्दैछ ।


ADVERTISEMENT

# # #


कम्पनीका अनुसार, यो अभियानमा #littlesmilesmatter फोटो प्रतियोगिता पनि प्रस्तुत हुनेछ जहाँ तीन भाग्यशाली प्रतियोगीहरूले आईएमएस लिटल स्माइल्स बाट आकर्षक गिफ्ट ह्याम्पर जित्ने मौका पाउनेछन् । यो योजना मंसिर ३, देखि ७ सम्म मात्रै मान्य हुने कम्पनीले जनाएको छ ।

नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टी ब्रान्ड आउटलेट, आइ एम एस लिटल स्माइल दरबारमार्ग स्थित दरबार मल र कमलपोखरी स्थित सिटी सेन्टरमा अवस्थित छ। मल्टी ब्रान्ड आउटलेटमा अन्तराष्ट्रिय ब्रान्डहरु जस्तै डा। ब्राउन, बीबीलुभ, ड्रिमबेबी, हिमालयन बेबी केयर, क्रेन, फिमी, डि जे आइ, इनजाईजर, लाइनरफ्लक्स र अन्य ब्रान्डहरु उपलब्ध छन्।