काठमाडौं – नेपाली कांग्रेसका स्वर्गीय नेता नविन्द्रराज जोशीकी श्रीमती सपना राजभण्डारी जोशी कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेकी छन् ।


ADVERTISEMENT


पार्टीको १४ औं महाधिवेशन अन्तर्गत कांग्रेस काठमाडौं क्षेत्र नं ८ बाट उनी महाधिवेशन प्रतिनिधि खुला महिलातर्फ विजयी भएकी हुन् ।


ADVERTISEMENT

# # #


जोशी नेविसंघको विद्यार्थी राजनीतिमा सक्रिय थिइन् । स्व नविन्द्रले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट २०६४ – २०७० मा चुनाव जितेका थिए । सोही क्षेत्रबाट  स्व. जोशीको दाजु राजुराज जोशी पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।