एजेन्सी – बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६.३ रिक्टर स्केलको भूकम्प गएको छ।


ADVERTISEMENT


युरोपेली (भूमध्य भूकम्प विज्ञान केन्द्रले जनाएअनुसार भूकम्प चटगाउँबाट १८३ किलोमिटर पूर्वमा ६० किलोमिटर गहिराइसम्म गएको थियो ।


ADVERTISEMENT

# # #