काठमाडौं – महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “युवा सँग महालक्ष्मी लाईफ” सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियानलाई देश व्यापी बनाएको छ ।

यसै सन्दर्भमा महालक्ष्मीले युवा र विद्यार्थी लक्षित कार्यक्रम गर्दै बर्दियाको राजापुर, काभ्रेको धुलिखेल मेडिकल कलेज र वीरगञ्जमा “युवा संग महालक्ष्मी लाईफ” सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान सम्पन्न भएको छ ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



यस कार्यक्रममा युवा वर्गको आकर्षण पनि बढेको कम्पनीले जनाएको छ ।

कार्यक्रमको बारेमा कम्पनीले यसरी जानकारी दिएको छ ।

कार्यक्रमका केहि तस्बिरहरु