हुम्ला – हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा वर्षासँगै हिमपात भएको छ । दुई दिनको हिमपातपछि यहाँ चिसो बढ्नुका साथै जनजीवन कष्टकर बनेको छ ।


ADVERTISEMENT


हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हुम्लासँगै आज देशभर हल्का वर्षा हुनुका साथै हुम्ला, मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लाहरुमा हिमपात भएको छ ।


ADVERTISEMENT

# # #


हुम्लाको नाम्खामा भएको हिमपात ।

 हुम्लाको नाम्खामा भएको हिमपात ।

हुम्लाको नाम्खामा भएको हिमपात ।

तस्बिर : रासस