कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कालागौंडीमा देखा परेको कालो चिबे चरा । कालो चिबे चरा छिटो उड्ने पन्छीका रुपमा परिचित छ । तस्बिर, रासस


ADVERTISEMENT


शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कालागौंडीमा देखापरेको कालो सिर्के चरा । तस्बिर, रासस


ADVERTISEMENT

# # #