काठमाडौँ – सत्तारुढ दल नेपाली काँग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशन सुरु भएको हो ।


ADVERTISEMENT


महाधिवेशनको प्रधानमन्त्री तथा नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको एप सार्वजनिक गर्दै उद्घाटन गरेकमा छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै कांग्रेसका शीर्ष नेताहरुले पार्टीका अग्रज नेताहरुको तस्वीरमा माल्यार्पण गरेका थिए । उद्घाटनमा विदेशी पाहुनाका साथै देशका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहेको थियो । महाधिवेशनको उद्घाटनमा उपत्यका कांग्रेसका शुभचिन्तक तथा सर्मथकहरूको ठूलो संख्यामा सहभागी भएका थिए ।

महाधिवेशनले पार्टीको नयाँ नेतृत्व समेत चयन गर्नेछ । कांग्रेसमा नयाँ नेतृत्व चुन्नका लागि चार हजार सात सय महाधिवेशन प्रतिनिधिको सहभागीता रहेको छ ।

लाईभ: