काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा सहभागी हुन गएका  प्रधानमन्त्री एवं सभापति पदका उमेदवार शेरबहादुर देउवाविरुद्ध  कार्यकर्ताले नाराबजी गरेका छन् ।


ADVERTISEMENT


आज मंगलबार नेता रामचन्द्र पौडेलले चियापान  आयोजना गरेका थिए ।  बिहान लौनचौरस्थित एक पार्टी प्यालेसमा पौडेलले महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापानमा देउवाविरुद्ध नाराबाजी  भएको कार्यकर्ताहरुले बताएका छन् ।


ADVERTISEMENT

# # #