काठमाडौं – प्रदेश नं १ का १४ वटै जिल्लामा ट्राफिक सप्ताहअन्तर्गत आइतबार विभिन्न कार्यक्रमहरु गरी मनाइएको छ । ट्राफिक सप्ताहअन्तर्गत ४ वटै जिल्लामा सुरक्षा निकायका प्रतिनिधि, सवारी व्यवसायी तथा चालक एवं विद्यार्थी र स्थानीय बासिन्दाहरु सहभागी भएका छन् ।
प्रदेश नं १ का १४ वटै जिल्लामा ट्राफिक सप्ताह यस्तो देखियो, तस्बिर रासस