– भगवती चौधरी


ADVERTISEMENT


बस !
यति नै हो थाहा पाएँ


ADVERTISEMENT

# # #


दर्दमा एक्लै हिँडिरहेँ
बस !
खुसीलाई दुनियाँमा लुटाईरहें

सॉंचो खुसी पराई नै हुनेरहेछ
बस !
यसलाई बॉंड्दै जानु पर्नेरहेछ ।

दर्द र अपमान सिर्फ आफ्नो हो
बस !
यसलाई आफैसंग राख्नु पर्दछ
दिलमा

परस्थिति र घुम्तीका मोडहरुमा
बस ! केवल बस
मुस्कुराई रहनु पर्दछ ।