मनाङमा निरन्तर ७२ घन्टा हिमपात तस्बिरसहित Dec 29, 2021 | मनाङ – मनाङ जिल्लाको सबै गाउँपालिकामा ७२ घन्टेदेखि भारी हिमपात भएको छ । हिमपात कारण सवारी आवगमन ठप्प भएको छ भने तापक्रम माईनस बीस पुगेपछि जनजीवनमा झनझन कष्टकर हुँदै गएको छ । तस्वीर, रासस ADVERTISEMENT