नवलपरासी । मौषम चिसिँदै छ तर नवलपरासी क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी तातेको छ । उक्त क्षेत्रका प्रतिनिधि सभा तर्फका कांग्रेस उमेद्वार देबेन्द्रराज कंडेल र प्रदेश सभा २ख का उमेद्वार बैजनाथ जसवालको पाल्हिनन्दन ३ मा गरिएको घरदैलोमा उत्साहको बहार चलेको हाम्रा सम्बाददाताले समाचार पठाएका छन् ।


ADVERTISEMENT


सोही स्थलमा शनिबार बृहत आमसभाको आयोजना समेत गरिएको छ ।


ADVERTISEMENT

# # #


फोटो फिचर