काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा सुरक्षा थप प्रभावकारी बनाउन सबै सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् ।


ADVERTISEMENT


चुनावी गतिविधिलाई लक्षित गर्दै देशका बिभिन्न भागमा भएका नियोजित बम बिस्फोटन लगायतका अपराधिक घटनालाई देउवाले निन्दनीय भनेका छन्।


ADVERTISEMENT

# # #


‘यस्ता लोकतन्त्रबिरोधी क्रियाकलापहरुको भत्सर्ना गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु’ सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रधानमन्त्री देउवाले भने ‘सुरक्षा थप प्रभावकारी बनाउन सबै सुरक्षा निकायहरुलाई निर्देशन गरेको छु।’