काठमाडौं – लोकतान्त्रिक जन गणतन्त्र कोरिया (DPRK) ले हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले बिहीबार जनाएको छ।


ADVERTISEMENT


बुधबार एकेडेमी अफ डिफेन्स साइन्सले प्रक्षेपण गरेको सो मिसाइलले ७०० किलोमिटर टाढाको लक्ष्यमा ठ्याक्कै प्रहार गर्नुअघि १२० किलोमिटर पछाडी चलेको थियो जसले नयाँ इन्धन प्रणालीको विश्वसनीयता प्रमाणित गरेको थियो ।


ADVERTISEMENT

# # #


सेप्टेम्बरमा ज्धबकयलन-ड लाई प्रक्षेपण गरेपछि म्एच्प् द्वारा पुष्टि गरिएको हाइपरसोनिक मिसाइलको यो दोस्रो परीक्षण हो।

हाइपरसोनिक मिसाइल क्षेत्रमा परीक्षण प्रक्षेपणमा लगातार सफलताहरूको रणनीतिक महत्त्व रहेको जनाइएको छ ।