काठमाडौं –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोभिड संक्रमण भएको छ ।


ADVERTISEMENT


दाहाललाई कोभिड संक्रमण भएपछि उनी आइसोलेसनमा बसेको बताइएको छ ।


ADVERTISEMENT

# # #


दाहालसँग सम्पर्कमा आएकाहरुलाई पीसीआर परीक्षण गर्न र सजग रहन समेत आग्रह गरिएको छ ।

शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा दाहाललाई कोभिड पोजेटिभ देखिएको हो ।