काठमाडौँ – कोरोनाका संक्रमितको संख्या बढ्दै गएसँगै सरकारले माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्न आग्रह गर्ने निर्णय गरेको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT


बैँकले हिउँदे बिदा दिँदै १५ गतेसम्म विद्यालय बन्द गर्दा बालबालिकालाई कोरोना संक्रमणबाट जोगाउन मदत पुग्ने विश्वास व्यक्त गरेको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढिहेका छन् ।


ADVERTISEMENT

# # #


आज १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।