काठमाडौँ – राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज सबै निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ । यसअघि ती कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो ।


ADVERTISEMENT


निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार उम्मेवारलाई देहायबमोजिम निर्वाचन चिह्न प्रदान गरिएको छ ।


ADVERTISEMENT

# # #


प्रदेश समूह मनोनयन दर्ता गर्ने निर्वाचन चिन्ह
उम्मेदवारको नाम राजनीतिक दल/स्वतन्त्र

प्रदेश नं. १

महिला :
रञ्जु प्याकुरेल : राष्ट्रिय प्रजातन्त्र पार्टी : हलो
जयन्ती देवी राई : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) : कलम
सुमित्रा सुेवदी भण्डारी : नेपाल कम्युनिष्ट पार्टी (एमाले) : सूर्य

अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक
हेमराज राई : जनता समाजवादी पार्टी, नेपाल : ढल्केको छाता
सोनाम गेल्जेङ : शेर्पा नेपाल कम्युनिष्ट पार्टी (एमाले) : सूर्य

अन्य
गोपाल कुमार बस्नेत : नेपाली काँग्रेस : रुख
गुरु प्रसाद बराल : नेपाल कम्युनिष्ट पार्टी (एमाले) : सूर्य
अमर बहादुर विष्ट : राष्ट्रिय प्रजातन्त्र पार्टी : हलो

प्रदेश नं. २
महिला
उर्मिला अर्याल : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : गोलाकारभित्र हँसिया हथौडा
रुपा कुमारी यादव : लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल : साइकल
विना देवी नेपाल : कम्युनिष्ट पार्टी (एमाले) : सूर्य

अन्य
महमद खालिद : जनता समाजवादी पार्टी, : नेपाल ढल्केको छाता
उसमान अन्सारी : नेपाल कम्युनिष्ट पार्टी (एमाले) : सूर्य

बागमती
महिला
गिता काफ्ले : नेपाल मजदुर किसान पार्टी : मादल
गोमादेवी तिमिल्सीना नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) : कलम
निर कुमारी कुँवर नेपाल कम्युनिष्ट पार्टी (एमाले) : सूर्य

अन्य
कृष्ण बहादुर तामाङ : नेपाल मजदुर किसान पार्टी : मादल
कृष्णप्रसाद पौडेल : नेपाली काँग्रेस : रुख
गोपाल शाक्य : नेपाल कम्युनिष्ट पार्टी (एमाले) : सूर्य

गण्डकी
महिला

कमला पन्त : नेपाली काँग्रेस : रुख
लिला पोख्रेल थनेत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) : सूर्य
दलित भुवन बहादुर सुनार : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : गोलाकारभित्र हँसिया हथौडा
अर्जुन कुमार सुनाम : नेपाल कम्युनिष्ट पार्टी (एमाले) : सूर्य

अन्य
सुरेश कुमार आलेमगर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : गोलाकारभित्र हँसिया हथौडा
पुण्य प्रसाद पौड्याल : नेपाल कम्युनिष्ट पार्टी (एमाले) : सूर्य

लुम्बिनी
महिला
भारती उपाध्याय खनाल : नेपाल कम्युनिष्ट पार्टी (एमाले) : सूर्य
राजेन्द्रलक्ष्मी गैरे : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) : कलम
दलित कृष्ण सुनार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) : सूर्य
तुलप्रसाद विश्वकर्मा : राष्ट्रिय जनमोर्चा : गिलास

अन्य
रामदयाल गुप्ता : नेपाल कम्युनिष्ट पार्टी (एमाले) : सूर्य
युवराज शर्मा : नेपाली काँग्रेस : रुख

कर्णाली
महिला
दुर्गा गुरुङ : नेपाली काँग्रेस : रुख
गंगा थापा (महत) : नेपाल कम्युनिष्ट पार्टी (एमाले) : सूर्य

अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक
नर बहादुर विष्ट : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोलाकारभित्र : हँसिया हथौडा
पदम बहादुर माझी : नेपाल कम्युनिष्ट पार्टी (एमाले) : सूर्य

अन्य
चुडामणि शर्मा : नेपाल कम्युनिष्ट पार्टी (एमाले) : सूर्य
उदय बहादुर बोहोरा : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) : कलम

सुदूरपश्चिम
महिला
सन्तोष कुमारी शर्मा (थापा) : नेपाल कम्युनिष्ट पार्टी (एमाले) : सूर्य
मदन कुमारी शाह (गरिमा) : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) : कलम

दलित
नरेश कुमार विश्वकर्मा : नेपाल कम्युनिष्ट पार्टी (एमाले) : सूर्य
जगत बहादुर पार्की : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : गोलाकारभित्र हँसिया हथौडा

अन्य
डिल्लाराज भटृ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) : सूर्य
नारायण दत्त मिश्र : नेपाली काँग्रेस : रुख