काठमाडौँ – शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले देशभरका विद्यालय माघ १५ गतेसम्म  बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै विद्यार्थीलाई संक्रमणबाट जोगाउन सोमबार मन्त्रालयले बिदा दिने निर्णय गरेको हो ।


ADVERTISEMENT


आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न आग्रह गरेको थियो । सोही अनुसार मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #