काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको आज हुने भनिएको पत्रकार कार्यक्रम रद्द गरिएको छ ।


ADVERTISEMENT


मन्त्रालयका केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले संक्रमणको जोखिमका कारण सो सम्मेलन रद्द गरिएको उनको निजी सचिवालयले जनाएको हो ।


ADVERTISEMENT

# # #


मन्त्री श्रेष्ठले कार्यभार सम्हालेको १०० औँ दिन पुगेको अवसरमा आज पत्रकार सम्मेलन गरी हालसम्म गरिएका कार्य एवम् उपलब्धिबारे जानकारी दिइने कार्यक्रम रहेको थियो ।