नुवाकोट – पुनःनिर्माणको पर्खाइमा रहेको नुवाकोटको साततले दरबार । विसं २०७२ बैशाख १२ को भूकम्पले क्षति पुर्याएको उक्त दरबार चीन सरकारसँग विसं २०७५ असार २५ मा भएको सहमतिअनुसार ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ले ४५ महिनामा सम्पन्न गर्नुपर्ने भए पनि कोभिड–१९ को कारण देखाई काममा नफर्कंदा पुनःनिर्माण अन्योल बनेको छ । तस्बिर, रामहरि,  रासस


ADVERTISEMENT