काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोरोना संक्रमण भएको छ ।


ADVERTISEMENT


स्वास्थ्यमा समस्या आएपछि गरिएको पीसीआर परीक्षणका क्रममा मन्त्री बडुलाई संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


बुधबार पिसीआर परीक्षण गर्दा बडुमा संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ। संक्रमण देखिएसँगै उनी आइसोलेसनमा रहने छन् ।