काठमाडौं – बाँकेको भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको निधन भएको छ।


ADVERTISEMENT


रुकुम पश्चिमको आठविस नगरपालिका–६ का ६५ वर्षीय पुरुषको आज विहान तीन बजे संक्रमणबाट निधन भएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीले जानकारी दिए।


ADVERTISEMENT

# # #


उनले अहिलेसम्म खोप नलगाएको पनि वलीले जनाकारी दिए । योसँगै बाँके जिल्लामा उपचारका लागि आएका ४ सय ४१ जनाको निधन भएको छ भने बाँकेका ३ सय ४६ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।