घुस खाँदै गर्दा समातिए इन्सपेक्टर Nov 21, 2017 | काठमाडौँ– महानगरीय प्रहरी प्रभाग, गोंगबुका प्रमुख प्रहरी निरीक्षक हरिहर सुनार घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । ADVERTISEMENT मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । ADVERTISEMENT