काठमाडौँ– महानगरीय प्रहरी प्रभाग, गोंगबुका प्रमुख प्रहरी निरीक्षक हरिहर सुनार घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


प्रतिकृया

प्रतिकृया