काठमाण्डौं-अरनीको राजमार्ग अन्तर्गत काभ्रेको बनेपास्थित जंगलमा बाटोहीड्दै गरेका एक पैदल यात्रीलाई बोलेरोले ठक्कर दिएर मृत्यु भएसंगै स्थानीहरुले राजमार्ग अवरुद्ध गरेका थिए ।


ADVERTISEMENT


बनेपा नगरपालिका १० घर भएका ५८ वर्षिय स्थानीय बाबु विष्ठलाई बा १८ च ३११९ नम्वरको बुलेरोले बाटो हिड्दै गर्दा ठक्कर दिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र मरासिनीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार तिव्र गतिमा आएको बुलेरोले विष्ठलाई ठक्कर दिदा उपचारका क्रममा बनेपा सिरमेमोरीयल अस्पतालमा विष्ठको मृत्यु भएका जानकारी दिए ।