काठमाडौँ– एमसीसी सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच काठमाडौंको बिजुलीबजारमा झडप भएको छ ।


ADVERTISEMENT


एमसीसीको विरोध गर्दै नयाँ बानेश्वरसम्म आउन लाग्दा प्रहरीले प्रदर्शनकारीलाई बिजुलीबजारमा रोकेको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुदा केहि प्रदर्शनकारी घाइते भएका छन् ।


ADVERTISEMENT

# # #


एमसीसीको विरोधमा उत्रिएकाहरूले ‘एमसीसी चाहिदैन, एमसीसी सम्झौता खारेज गर लगाएका नारा लगाएका थिए । एमसीसीको बिरोधमा नेकपा, नेकपा क्रान्तिकारी निकट युवाहरुले प्रदर्शन गरेका हुन् ।