म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–९, ढोलथानामा थाक्रोमा भण्डारण गरेर राखिएको मकै । ग्रामीण क्षेत्रमा थाक्रोमा मकै भण्डारण गरेर राख्ने चलन छ । तस्बिर, रासस


ADVERTISEMENT