काठमाडौं – रूसले युक्रेनमाथिको युद्धमा अल्पकालीन युद्धविराम घोषणा गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको दशौं दिनमा आज युद्धविराम घोषणा गरेको हो । यो युद्धविराम भने मानवीय सहायताका लागि गरिएको जनाईएको छ ।


ADVERTISEMENT


यसअघि रूस र युक्रेनका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायताका लागि दुई करिडोर खुला राख्ने सहमति भएको थियो। अब ती करिडोरबाट मानिसहरू बाहिर निस्कन पाउनेछन्।


ADVERTISEMENT

# # #