दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका– १३, स्थित जन्ती ढुङ्गामा टिकटक बनाउँदै गरेका एक युवक । हेरिरहुँ लाग्ने जन्ती ढुङ्गामा पछिल्लो समय टिकटक बनाउनेको घुइँचो लाग्छ । तस्बिर, रासस


ADVERTISEMENT