काठमाण्डौं-थाइल्यान्डमा शुक्रबार भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमध्ये १२ म्यान्मारका नागरिक र एक थाई चालक छन् ।


ADVERTISEMENT

# # #


थाइल्यान्डको सिंगबुरी प्रान्तमा उनीहरू चढेको कार ट्रकसँग ठोक्किँदा उनीहरूको मृत्यु भएको हो ।

थाइल्यान्डमा हरेक वर्ष सडक दुर्घटनाबाट कम्तीमा २४ हजारको ज्यान जाने गरेको छ ।