काठमाडौं – गायक महेश काफ्लेको नयाँ गीत सार्वजनिक भएको छ । उनले ‘पश्मिनाको शल’ बोलको नयाँ गीत ल्याएका हुन् । गीतको शब्द र संगीत स्वयं महेशको रहेको छ। संगीतमा महेशलाई भोजराज काफ्लेले साथ दिएका छन्


ADVERTISEMENT


असीम शाहको निर्देशनमा बनेको गीतको भिडियोमा गायक काफ्ले सँग एलिसा राई फिचर्ड छिन् । एरेन्ज सन्जल बिटु भण्डारीको रहेका छ भने कोरियोग्राफ सुवोल थापाले गरेका हुन्।


ADVERTISEMENT

# # #


भिडियो हरि हुमागाईँले खिचेका हुन् भने इडिट लोकेश बज्राचार्यको रहेको छ। भिडियोलाई युट्युब च्यानल जी टु वान डिजिटल मार्फत रिलिज गरिएको छ ।

गीत युटुबमार्फत जस्ताको तस्तै