काठमाडौं – आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत नेपालले पीएनजीसँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


मंगलबारको खेलमा नेपाली टोलीमा दुई पविर्तन गरिएको छ। ज्ञानेन्द्र मल्लको स्थानमा आसिफ शेखलाई टोलीमा ल्याइएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै बिक्रम शोबको स्थानमा भिम सार्कीलाई टोलीमा समावेश गरिएको छ । यसअघि पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको थियो ।