काठमाडौं – एक्स-एज एक मोबाइल र एक्सेसरीज ब्रान्ड हो जसमा एक्सेसरीज र मोबाइलको विशेष संग्रह छ । एक्स एजको उत्पादनहरू हालको युगको प्रविधि र गुणस्तरलाई ध्यानमा राखेर डिजाइन गरिएको हो र मध्य एशिया, मध्यपूर्व र अफ्रिकामा बिक्री भइरहेको छ ।


ADVERTISEMENT


एक्स(एजले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न सामानहरूमा भारी छुट प्रदान गर्दैछ । एक्स-एज दराजमा पनि उपलब्ध छ । एक्स(एजको सामानहरू खरिद गर्दा ग्राहकले ५०५ सम्मको छुट पाउन सक्नेछन् ।


ADVERTISEMENT

# # #


अर्ली बर्ड ग्राहकहरूले अतिरिक्त छुट भाउचरहरू प्राप्त गर्न सक्नेछन् । त्यसैगरी  ५०० भन्दामाथिको अर्डरमा ग्राहकहरूले निःशुल्क ढुवानी सेवा प्राप्त गर्न सक्नेछन् । यो अफर ४ अप्रिल २०२२ को लागि मात्र मान्य हुनेछ । ग्राहकहरूले दराजबाट खरिद गर्दा निम्न लाभहरू प्राप्त गर्न सक्नेछन्

– रु १००० को खरिदमा रु १५० छुट
– रु २५०० को खरिदमा रु ३५० छुट
– रु ५००० र माथिको खरिदमा रु ७०० छुट