काठमाडौँ– राष्ट्रिय स्वस्थ्यकर्मी संघ नेपालको चौथो अधिवेशन आजदेखि शुरु भएको छ । ‘सामाजिक न्याय र पेशागत मर्यादाका लागि स्वास्थ्यकर्मीहरुको एकता आमनागरिक लागि गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता’ भन्ने मुल नारासहित शुक्रवारदेखि संघको चौथोे अधिवशन शुरु भएको हो ।


ADVERTISEMENT


प्रज्ञाभवन कमलादीस्थित हुन लागेको सो कार्यक्रमको अध्यक्षता पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।


ADVERTISEMENT

# # #


आइतबारसम्म चल्ने सो अधिवेशन सम्पन्नका लागि १४ वटा तयारी समितिहरुले काम गरिरहेको संघले जनाएको छ ।