काठमाडौं – स्थानीय तह निर्वाचन अन्तर्गत  नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवार टुंगो लगाएको छ ।


ADVERTISEMENT


कांग्रेसका एक नेताका अनुसार कांग्रेसले  महानगरपालिकामा मेयरको उम्मेदवार सिर्जना सिंहलाई बनाउने निर्णय भएको हो ।


ADVERTISEMENT

# # #


पारिवारिक राजनैतिक विरासत बोकेकी   सिंह नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।

उनी आज दिउँसो शान्तिबाटीकामा भेला भएर उम्मेदवारी दर्ता गराउन जाने काठमाडौं कांग्रेसका एक नेताले बताए ।