काठमाडौँ– डिशहोमका दुई ग्राहकले एक लाख रुपैँया जितेका छन् ।


ADVERTISEMENT


डिशहोम डि.टि.एच.का योजना अन्तर्गत CAS ID 71900831042 र 02564251703 भएका ग्राहकहरु रु एक–एक लाख जित्न सफल भएका हुन् । उक्त विजेताहरु वैशाख ५ र १२ गते लक्की ड्रमार्फत चुनिएका थिए ।


ADVERTISEMENT

# # #


१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने व्यवस्था गरिएको छ । जसमा हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त समेत गर्नेछन् ।

सो योजनामा सहभागीहुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपन कम्पनीको भनाई छ ।

कम्पनीका अनुसार, लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने गर्दछ ।