काठमाडौँ – नेपाल प्रहरीएका एआईजी रवीन्द्रसिंह धानुकले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहलाई बधाई दिएका छन् ।


ADVERTISEMENT


एआईजी धानुकले नवनियुक्त आईजीपी सिंहलाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिएका हुन् । उनले गरिमामय संगठनको लक्ष्य र उद्देश्य प्राप्तिका लागी सकल दर्जालाई ऐक्यबद्ध गर्दै गतिशील नेतृत्वको लागी शुभकामना समेत दिएका छन् ।


ADVERTISEMENT

# # #


धानुक स्वम् आईजीपी बन्ने लाइनमा रहेका थिए । तर, आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी सिंहलाई आईजीपीमा नियुक्त गरेको थियो ।