घोराहीको आकर्षक गुलमोहर (तस्बिर) May 5, 2022 | घोराही उपमहानगरपालिकाको कार्यालय नजिकै सडक छेउमा फुलेको गुलमोहर । सो स्थान बिहानैदेखि साँझसम्म तस्वीर, टिकटक र सेल्फी खिच्न आउनेहरूको भीड हुने गर्दछ । तस्वीर : रासस ADVERTISEMENT