काठमाडौं – चलचित्र ‘राज्जा रानी’ को ट्रेलर सार्बजनिक गरिएको छ । नाजिर हुसेन र केकी अधिकारी स्टारर टिजरमा मधेसमा रहेको दाइजो प्रथालाई देखाइएको छ ।


ADVERTISEMENT


नाजिर र केकीसँगै चलचित्रमा कामेश्वर चौरासिया, संगीता नापित, लक्ष्मी बर्देवा, दीपक क्षेत्री लगायतको अभिनय छ । याम थापाको पनर्देशन र लेखन रहेको चलचित्र ‘राज्जा रानी’मा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत रहेको छ ।


ADVERTISEMENT

# # #


चलचित्र पुस २१ गते प्रदर्शन हुँदैछ । चलचित्र मैथिली भाषामा पनि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।