काठमाडौँ– त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वि.सं २०७४ माघ फागुन महिनामा सञ्चालित कानुन संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष वि.सं २०७२ को परीक्षाको परिक्षाफल प्रकाशित गरिएको छ ।


ADVERTISEMENT


उक्त परीक्षाको परीक्षफल उक्त परीक्षाको परिक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.tu.ntc.net.np , www.edukhabar.com मा हेर्न सकिनेछ ।  वा टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरी जानकारी पाउन सकिने कार्यालयले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #