डडेलधुरा – धनगढी उपमहानगरपालिकामा जम्मा ५३१८१ १ मत खसेको छ।


ADVERTISEMENT


उपमहानगरको वडा नं १ बाट मतगणना सुरू भएको हो। वडा नं १ मा ४२८६ मत खसेको छ। धनगढीमा गठबन्धनका नृपबहादुर वड, नेकपा एमालेका रणबहादुर चन्द, स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच प्रतिस्पर्धा छ।


ADVERTISEMENT

# # #