काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मयेरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन)ले सुरुवाती अग्रता कायमै राखेका छन् । ताजा मत परिणाम अनुसार वालेनले ४१३९ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा १९९१ मतले अगाडि रहेका छन् । स्थापितले २१४८ मत प्राप्त गरेका छन् । यस्तै पाँच दलीय गठबन्धनका तर्फबाट काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १९३४ मत पाएकी छन् ।


ADVERTISEMENT

# # #


यस्तै राप्रपाका मदनदास श्रेष्ठले ३२४ मत पाएका छन् ।