मकवानपुर – मकवानपुरको भिमफेदी गाउँपालिकामा एमालेका हिदम लामाले मत ५ हजार ५ सय ९१ प्राप्त गरेर विजयी भएका छन् । उनका निकटत्म प्रतिस्पर्धी स्याङ्तानले ५२०९ मत प्राप्त गरे । लामा भीमफेदीका निवर्तमान अध्यक्ष समेत हुन् ।


ADVERTISEMENT


उपाध्यक्षमा भने गठवन्धनको तर्फबाट काँग्रेसका उम्मेदवार संजिव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ५३१५ मत प्राप्त गरे । एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गरेका छन् । रानाले ५२९९ मत प्राप्त गरिन् ।


ADVERTISEMENT

# # #