सुनसरी– जिल्लामा कोशी गाउँपालिकाको वडा नम्बर २ को मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको सार्वजनिक मत परिणामअनुसार, वडामा जनता समाजवादी पार्टी (जसपा)ले अग्रता लिएका छन् । ।


ADVERTISEMENT


जसपाले कुल ९९३ मत प्राप्त गर्दै अन्यलाई पछि पारेको हो । जबकी पार्टीका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ९६६ मत पाएका छन्। त्यसैगरि, नेकपा एमालेका अध्यक्ष उम्मेदवारले ३३४ मत पाएका हुन्।


ADVERTISEMENT

# # #


यस्तै उपाध्यक्षमा भने नेपाली कांग्रेसले नै अग्रता लिएको देखिएको छ। उपाध्यक्ष उम्मेदवारले कांग्रेसका उम्मेदवारले ९२१ मत पाएका छन् । उपाध्यक्षमा जसपाका उम्मेदवार ८९२ मत पाएर दोस्रो स्थानमा छन् भने नेकपा एमालेले ४७७ मत पाएका छन् ।