पोखरा– पोखरा महानगरपालिकामा गठबन्धनमबाट मेयरका उम्मेदवार धनराज आचार्य पहिलो नम्बरमा देखिएका छन् । हालसम्म कुल १२०९७ मतगणना हुँदा आचार्यले कुल ४ हजार ८४८ मत प्राप्त गरेका छन् । जबकी उनका प्रमुख प्रतीपक्षी दल एमालेका कृष्ण थापाले ४ हजार ३५२ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


मेयरकै अर्का उम्मेदवार राप्रपाका शंकर खरालले शंकर खरालले ६४१ र स्वतन्त्र उम्मेदवार गणेश पौडेलले ३११ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


यसैगरी उपमेयरमा कांग्रेसकी कोपिला रानाभाट ४ हजार ९९३ मतसहित अग्र स्थानमा छिन् भने एमालेका मञ्जु गुरुङले ४ हजार ९३८ मत प्राप्त गरेकी छन् । यसैगरि, राप्रपाका रञ्जना सेन पौडेलको पक्षमा ५८४ मत खसेको छ ।