धनुषा – जिल्लाको कमला नगरपालिकाको मेयर नेपाली काँग्रेसले जितेको छ । भर्खरै सम्मन्न मतणनामा काँग्रेसका विशेश्वर यादव विजयी भएका हुन् ।


ADVERTISEMENT


उनले ३ हजार ८८७ प्राप्त गरे । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका पशुपति यादवले २ हजार ८५९ मत प्राप्त गरे।


ADVERTISEMENT

# # #


उपमेयरमा पनि काँग्रेसले नै सफता प्राप्त गरेको छ । उक्त पदमा शिलादेवी मण्डल ३ हजार ८८७ मतसहित निर्वाचित भएकी हुन् ।

उनीसँग नेकपा एकीकृत समाजवादीकी सरस्वती सिन्हा कुशवाहा पराजित भएकी हुन् । कुशवाहाले २ हजार ७६६ मत प्राप्त गरिन् ।