काठमाडौं –  गुल्मीको कालीगण्डकी गाउँपालिकाका  अध्यक्षमा निर्वाचित खिम बहादुर थापा  र उपाध्यक्ष पदमा साबित्रा कोइरालाले  औपचारिक रुपमा पदभार ग्रहण गरेका छन् ।


ADVERTISEMENT


पदभार ग्रहण गर्दै जनप्रतिनिधिहरुले अबको ५ बर्षको लागि जनताको सेवक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।


ADVERTISEMENT

# # #


पदभार ग्रहण कार्यक्रममा  गाउँपालिका नेतृत्वबाट भएका  प्रमुख निर्णयहरु :
१) आगामी २ बर्षभित्र गाउँपालिकाका सबै युवाहरूलाई सिपमुलक तालीम प्रदान गरिने
२) गाउँपालिका बासी सबैको निस्शुल्क बिमा पुर्ण कार्यान्वयन गर्दै गाउँपालिकामा कार्यरत सबै कर्मचारीहरुको निस्शुल्क स्वास्थ्य बिमा गरिने
३) ग्यास चुल्होलाई बिस्तापित गर्दै गाउँपालिकाका सबै घरमा बिद्युतिय इन्डक्सन चुल्हो प्रदान गरिने