काठमाडौँ– पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्क विहीन भएको छ ।


ADVERTISEMENT


आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्ताैलाले हिमालय पोष्टलाई जानकारी दिए । अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा नआएकोले खोजी कार्य शुरु भएको वर्ताैलाले बताए ।


ADVERTISEMENT

# # #


एयरलाइन्सका अनुसार, जहाजमा १९ जना यात्रु सवार छन् ।