काठमाडौँ– आइतबार बिहान जोमसोम–पोखरा उडेको तारा एयर सम्पर्कविहिन भएपछि त्यसको खोजीका लागि हेलिकप्टर परिचालन गरेको छ । आइतबार बिहान पोखराबाट उडेको विमान सम्पर्कविहिन भएपछि त्यसको खोजीका लागि हेलिकप्टर परिचालन गरिएको हो ।


ADVERTISEMENT


सम्बन्धित समाचार : पोखरा–जोमसोम फ्लाइटको तारा एयर सम्पर्कविहीन


ADVERTISEMENT

# # #


बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज बिहान १०ः२० मा अवतरण हुनुपर्ने एयरलाइन्स हालसम्म सम्पर्कमा आएको छैन । म्याग्दी जिल्लाको शिदखाक्षेत्र आसपास अन्तिम लोकसन भेटिएकाले त्यस क्षेत्र केन्द्रित गरी खोजी कार्य जारी राखेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।