ललितपुर– विश्व वातावरण दिवसको उपलक्ष्यमा ललितपुरमा संयुक्त वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । आइतबार ललितपुरस्थित फलफूल लगायत विभिन्न जातका करिब ३०० वटा बोटविरुवा वृक्षारोपण गरिएको हो ।


ADVERTISEMENT


नेवाज् ईको फे्रन्ड्ली सोसाइटी यला युथ्स, वखत सरोफेरो युथ क्लब तथा कोशिस सुनकोठी युथ एसोसिएशनको आयोजनामा सम्पन्न सो कार्यक्रममा राजकाजि महर्जन ,दिपेश महर्जन र वडा नं २७ का नव निर्वाचित वडा अध्यक्ष कृष्णहरि महर्जन, सदस्य एवम् वडावासीहरुले उपस्थिती जनाएका थिए ।


ADVERTISEMENT

# # #